Media Network

सशस्त्र प्रहरीमा निरीक्षकदेखि मालीसम्मलाई जागिर खुल्यो


खबरस्टोरी संवाददाता

२० पुष २०८०,शुक्रबार

काठमाडौं । सशस्त्र प्रहरी बलले निरीक्षकदेखि मालीसम्मका विभिन्न रिक्त पदमा आवेदन माग गरेको छ ।सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले सूचना जारी गर्दैप्रहरी निरीक्षकदेखि मालीसम्मका पदमा २८८ जनाका लागि आवेदन माग गरेको हो । माघ २१ गतेसम्म आवेदन दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद