Media Network

सशस्त्रका पूर्वडीआईजी बानियाँको निधन


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

काठमाडौँ । सशस्त्र प्रहरी बलका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँको निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रबार निधन भएको छ ।संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनलाई मुटुको समस्या थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद