Media Network

शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेपछि, बानेश्वरको नोबेल कलेजमा प्रदर्शन


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् ।अहिले कलेज क्षेत्रमै उनीहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रहरीले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई नियन्त्रणमा लिएको छ । कलेजमा यतिबेला व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद