Media Network

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौँ । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् ।अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको छ ।
बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् ।त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ।

को-को भए नियुत्त ?


Share:
Reaction :
ताजा समाचार
खेलकुद