Media Network

ट्राफिक चेकिङमा २२७ चालकहरू कारवाहीमा


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाण्डौ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २२७ जना चालकहरू कारवाहीमा परेका छन् ।

 १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् ।

 जसमा मदिरा पिएर सवारी साधन चलाउने ट्याङ्कर चालक १ जना, एम्बुलेन्स चालक १ जना ,स्कुल बसका चालक १ जना र अन्य सवारी साधनका चालक १ एक जना रहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद