Media Network

नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात

काठमाडौं । नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज ९अतिरिक्त मात्रा० लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर...

पूरा पढ्नुहोस्  

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला

धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका(४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा...

पूरा पढ्नुहोस्  

जुम्लामा स्वास्थ्य सामग्री जुटाउँदै

जुम्ला । कोरोनाभाइरसको तेस्रो लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति ला...

पूरा पढ्नुहोस्  

प्रहरीमा ६ एसएसपीे पद रिक्त, यी छन् बढुवाको लाइनमा ?

काठमाडौ । नेपाल प्रहरीमा ६ जना वरिष्ठ प्रहरी उपरीक्षक  (एसएसपी) को रिक्त पदका लागी यतिबेला प्रहरी भित्र बढुवाको चलखेल सु्रु भएको छ ।१२ माघमा हुन लागेको...

पूरा पढ्नुहोस्  

बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी

ललितपुर।  ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार  शनिबार राती&nbs...

पूरा पढ्नुहोस्  

प्रधानमन्त्री देउवाको ग्रीन सिग्नल पाएका सीआइबीका डिआइजी धीरजप्रताप

काठमाडौं । नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंह यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र बनेका छन् । हाल डिआइजी सिंह प्रहरीको केन्द्रीय अनुसन्धान...

पूरा पढ्नुहोस्  

मोबाइल चोरीका आरोपित दुई प्रहरी निलम्बित

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुइ जना प्रहरीहरु मोबाइल चोरीको आरोपमा निलम्बनमा परेका छन् ।

कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल...

पूरा पढ्नुहोस्  

बाह्र लाख जरिवाना तोकिएका व्यक्ति जेल चलान

काठमाडौँ। बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् । 

दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ ब...

पूरा पढ्नुहोस्  

चितवनमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु

चितवन।  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकू, धर्मचोकमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। बिहिबार राति ९.४५ बजे शिवघाटबाट भरतपुरतर्...

पूरा पढ्नुहोस्