Media Network

भिसा नियम तोडेको आरोपमा यूकेकी पूर्व राजदूत पक्राउ


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

म्यान्मार। म्यान्मारका लागि यूकेकी पूर्वराजदूत विकी बोमन र उनका श्रीमान्लाई म्यान्मारका सैन्य अधिकारीहरूले पक्राउ गरेका छन्।

उनलाई भिसा नियम उल्लङ्घन गरेको र उनका श्रीमान्माथि उनलाई म्यान्मारमा बस्न सहयोग गरेको आरोप लगाइएको छ।

त्यस्तो कसुरमा म्यान्मारमा पाँच वर्षसम्म जेल चलान चलान हुनसक्छ।

बोमनले सन् २००२ देखि २००६ सम्म म्यान्मारको राजदूतका रूपमा काम गरेकी थिइन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद