Media Network

पूर्वप्रधानमन्त्री खानलाई एक साता पक्राउ नगर्न अदालतले आदेश


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

पाकिस्तान। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई थप एक साता पक्राउ नगर्न अदालतले आदेश दिएको छ।

बिहीबार इस्लामावादस्थित प्रतिआतंकवाद अदालतले खानको मुद्दामा आगामी सेप्टेम्बर १ मा अर्को सुनुवाइ गर्ने र त्यतिञ्जेलसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो।

द डन समाचार पत्रका अनुसार आज अदालतमा उपस्थित हुनुभन्दा अघि नै खानले आफूलाई पक्राउ नगर्न आदेश माग्दै निवेदन दिएका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद