Media Network

युनेस्को विश्व सम्पदा सूचीमा भारतको शान्ति निकेतन


खबरस्टोरी संवाददाता

२ आश्विन २०८०,मंगलवार

काठमाडौं । भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ । 

नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टागोरले एक शताब्दीभन्दा पहिला केन्द्रीय विश्व विद्यालय भारतीको निर्माण गरेका थिए । 

विश्व संस्थाले आइतबार यसको घोषणा गरेको हो । यो निर्णय अहिले साउदी अरबमा चलिरहेको विश्व धरोहर समितिको ४५औँ सत्रका क्रममा लिइएको हो ।

शान्ति निकेतनको स्थापना १९०१ मा टागोरका पिता महर्षी देवेन्द्रनाथ टागोरले पश्चिम बंगालको वीरभूम जिल्लामा गरेका थिए । , निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेश कुमार लालको उपस्थिति रहेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद