Media Network

धोबीखोलाको अवैध संरचना भत्काउन सुरु


खबरस्टोरी संवाददाता

७ आश्विन २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाको डोजरले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको हो।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । 

खाली अन्डरग्राउण्डमा पार्किङ सुरू भयो


Share:
Reaction :
ताजा समाचार
खेलकुद