Media Network

भीम रावलका १८ बुँदे असन्तुष्टि (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले आगामी निर्वाचनमा टिकट नदिए पनि आफूले पार्टी नछाड्ने बरु पार्टीभित्र बसेर संघर्ष गर्ने बताएका छन्। उनले बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले १८ बुँदामा असन्तुष्टि जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेता रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताए। उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

पार्टीमा सधैं दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए ।

उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, माक्र्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे ।

 अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताए । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।

भीम रावलका १८ बुँदे असन्तुष्टि (पूर्णपाठ)

एमालेका पुराना र सक्रिय नेता कार्यकर्तालाई पाखा लगाए:भिम रावल

Share:
Reaction :
ताजा समाचार
खेलकुद