Media Network

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित


खबरस्टोरी संवाददाता

७ कार्तिक २०७९,सोमबार

काठमाडौँ। आज सार्वजानिक गर्ने भनिएको नेपाली कांग्रेसको घोषणापत्र सार्वजजानिक कार्यक्रम स्थगन भएको छ ।कांग्रेसले अर्को सुचना नआउनुजेलसम्मको लागि स्थतगनगरेको हो।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ नेपाली कांग्रेसको स्ंकल्प पत्र नेपाल काग्रेस सभापति एंव सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबा २०७९ कात्र्तिक ७ गते बिहान १०ः३० बजे सार्वजानिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सुचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

आज कांग्रेसले घोषणा पत्र सार्वजनिक गर्दै

Share:
Reaction :
ताजा समाचार
खेलकुद