Media Network

दाउन्नेमा बस दुर्घटना : ३१ जना घाइते, ६ जना गम्भिर

नवलपरासी । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

घाइते यात्रुमध्ये ६ जनाको को अवस्था भने गम्भीर रहेको छ...

पूरा पढ्नुहोस्  

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको बताएको छ ।

आयोगले मंगलबार...

पूरा पढ्नुहोस्  

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन

 काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले आफू मातह...

पूरा पढ्नुहोस्  

देशभरका २२४ जिल्ला न्यायाधीशको सरुवा

काठमाडौँ । न्याय परिषदले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषदको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।जिल्...

पूरा पढ्नुहोस्  

टिकटक बनाउने क्रममा सल्यानको कुपिण्डे तालमा चिप्लिएर एक जना बेपत्ता

काठमाडौँ। एक जना युवक टिकटक बनाउने क्रममा सल्यानको कुपिण्डे तालमा  चिप्लिएर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्...

पूरा पढ्नुहोस्  

विद्युत् लाइनको पोल ढल्दा दार्चुलामा २ दिनदेखि विद्युत् अवरुद्ध

काठमाडौँ। दार्चुलाको शैल्यशिखर नगरपालिका-५ वरमुडे क्षेत्रमा विद्युत् लाइनको पोल ढल्दा २ दिनदेखि उक्त क्षेत्रमा विद्युत् सेवा पूर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय...

पूरा पढ्नुहोस्  

रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो

काठमाडौं।  रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट...

पूरा पढ्नुहोस्  

पहिरोले घर पुरिँदा धादिङमा एकजनाको मृत्यु

काठमाडौं । लगातारको वर्षापछि गएकाे पहिरोले घर पुरिदा धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय बेसारे बेंसीघरका भरत रानाको घर पुरिँदा...

पूरा पढ्नुहोस्  

कोहलपुरमा आफ्नै घरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पत्ति

 काठमाडौँ। बाँके जिल्लाको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान एक दम्पती आफ्नै घरमा रहस्यमय अवस्थामा मृत फेला परेका छन् । स्थानीय २२ वर्षीय कृष्...

पूरा पढ्नुहोस्  

सप्तरीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

 काठमाडौँ। सप्तरीको खडक नगरपालिका लालपुरमा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुधन खङ्...

पूरा पढ्नुहोस्