वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन्।
काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकमा बैठकको पद्धतिबारे प्रश्न उठाएपछि मेयर बालेन्द्र शाहका शुभेच्छुकहरूले शाहलाई काम गर्न अवरोध पु¥याउने प्रयास गरेको भनेर उनको विरोध गरेका थिए।
पछिल्लो समय वडाध्यक्षको टेबलमा बसेर टिकटक बनाएकोमा उनको आलोचना भइरहेको छ। उनले फोहोर उठाए पनि कहाँ ब्यवस्थापन गर्ने भन्ने खुुलाएका छैनन्।