काठमाडौ । प्रहरीको आइजीपी प्रकरणमा असन्तुष्ट बनेका सिनीयर एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश सुस्मालता माथेमाको इजलासमा परेको छ ।
जुनियर एआइजी धीरजप्रताप सिहलाई सरकारले एआइजीमा नियुक्त गरेपछि सिनीयर एआइजी पोखरेलले न्यायका लागि सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।