Media Network

आज एकैदिन १० हजार २५४ संक्रमित थपिए, १६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

 काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद