Media Network

आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन ल्यायो १० उपाय


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण वित्तीय अवस्था नाजुक हुँदै गएको भन्दै विभिन्न प्रस्ताव गरेको छ। जसमध्ये निगमले तेल वितरणमा कोटा लगाउने प्रस्ताव पनि गरेको छ ।

निगमले एक पटकमा मोटरसाइकललाई ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी प्रस्ताव पठाएको हो । सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधानबाहेक सरकारी तथा निजी सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न र प्रमुख सहरमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

 यस्ता छन् १० उपायहरु 


Share:
Reaction :
ताजा समाचार
खेलकुद