Media Network

अखिल क्रान्तिकारीका पूर्व विधार्थी नेताहरु केन्द्रीय प्रतिनिधीमा छानिए


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का १२ जना पूर्व विधार्थी नेताहरु केन्द्रीय प्रतिनिधीमा चयन भएका छन् ।विहिवार वसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले पूर्व विधार्थी नेताहरुलाई केन्द्रीय प्रतिनिधी बनाएको हो ।जसमा रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल, रन्जित तामाङ, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम लगाएतका नेताहरु छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद