Media Network

अध्यक्ष बाहेक अन्य पदाधिकारीको टुगाें नलगाई सकियो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन


खबरस्टोरी संवाददाता

१९ आश्विन २०७८,मंगलवार

काठमाडौं \ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ ।

सोमबारको बन्दसत्रमा विवादका कारण अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको टुगाें नै नलगाई सम्मेलन सकिएको छ ।
 माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद