Media Network

अविरल वर्षाका कारण काठमाडौबाट हुने आन्तरिक उडानहरु रद्द


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौ । दिनभरबाट निरन्तर रुपमा अविरल वर्षा भएपछि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिकतर्फका सम्पुर्ण उडानहरु रद्द भएका छन्। 

सोमबार साँझ अविरल वर्षाका कारण काठमाडौबाट भैरहवा, नेपालगन्ज र धनगढीका उडान रद्द भएका हुन्। अपरान्ह ३ बजेपछि आन्तरिक तर्फका उडानहरु प्रभावित बनेका हुन् ।उडान धमाधम रद्द हुँदा विमानस्थलमा यात्रुहरुको भीड लागेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद