Media Network

बागमती प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गने बस्ने


खबरस्टोरी संवाददाता

२५ मंसिर २०७८,शनिबार

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । 

प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । 

साथै सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद