प्रचण्ड शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले दिल्लीमा एउटा कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने बताईएको छ । प्रचण्ड असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।