Media Network

भोलि सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौं । गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

गएको चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद