भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण (तस्विरमा)


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण (तस्विरमा)
काठमाडौ । बुद्ध जयन्तिको अवसरमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी स्थित विभिन्न स्थानहरुको भ्रमण गरेका छन्  ।भारतीय सेनाको विशेष विमान मार्फत नेपाल आएका मोदीलाई उनका समकक्षी शेरबहादुर देउवाले स्वागत गरेका थिए ।