Media Network

भारतीय सेनाको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं  । भारतीय वायु सेनाको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको छ।

जेठ २ को बुद्ध जयन्तीको दिन नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्री मोदीको आवश्यक समान लिएर जहाज आएको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद