Media Network

भुटानी शरणार्थी नेता डा.भम्पा राईको निधन


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । भुटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ । राईको ७५ वर्षको उमेरमा आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । 

पाँच दिनअघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रेफर गरेपछि नोबेल अस्पताल पुर्याइएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद