Media Network

बालुवाटारमा लागेको आगो तीनघण्टापछि नियन्त्रणमा


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा लागेको आगो झण्डै ३ घण्टापटि नियन्त्रणमा आएको छ ।

बुधबार बिहान लागेको करिब तीन घन्टापछि नियन्त्रणमा आएको हो । काठमाडौं महानगरपालिका र प्रहरीको दमकलको सहयताले आगो नियन्त्रणमा आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद