काठमाडौं । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस नेपाल आएका छन् ।
नेपालमा उनको कार्यक्रम तालिकाअनुसार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न उनी स्वास्थ्य मन्त्रालय पुगेका छन् ।स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ ।