Media Network

एमालेको विजय जुलुसमा सहभागी हुन कार्यकर्ता लिन गएको गाडी दुर्घटना, ३ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा  नेकपा एमालको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन गएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोकुलेश्वरबाट ग्यानितर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको माइक्रोबस दुर्घटनाहुँदा दार्चुलाको शैलेशिखर नगरपालीका–६ का हरिसिंह धामी, नबिन सिंह धामी र प्रकाश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद