Media Network

एमसीसी कम्प्याक्टका लागि कर्मचारी माग (विज्ञापनसहित)


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौ । भर्खरै मात्र संसदबाट पारित अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्टका लागि कर्मचारी माग गरिएको छ ।

एमसीसी परियोजना कार्यान्वयनका लागि स्थापित सरकारी एजेन्सी एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी मागेको हो।संसदबाट एमसीसी सम्झौता पारित भएको २ दिनपछि नै यसका लागि एमसीए नेपालले १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला भएको हो ।एमसीए बोर्डले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन आह्वान गरेको हो।






Share:
Reaction :
ताजा समाचार
खेलकुद