एमसीसीको विरुद्धमा क्रान्तिकारीले उडायो कालो बेलुन


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
एमसीसीको विरुद्धमा क्रान्तिकारीले उडायो कालो बेलुन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) ले आज एमसीसीको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएको छ ।

पछिल्लो समय अखिल (क्रान्तिकारी) ले एमसीसीविरुद्ध निरन्तर रुपमा  प्रदर्शन गरिरहेको छ जसअनुसार क्रान्तिकारीले कालो बेलुन उडाएको हो ।