एस निकट प्रेस संगठनको राष्ट्रिय भेला काठमाडौमा सुरु


खबरस्टोरी संवाददाता
१२ चैत्र २०७८, शनिबार
एस निकट प्रेस संगठनको राष्ट्रिय भेला काठमाडौमा सुरु
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला आजबाट हुँदैछ ।

नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुने भेलालाई पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज बिहान साढे ९ बजे सम्बोधन गर्नेछन् ।भेलामा देशभरबाट संगठनमा आबद्ध पत्रकारहरू आएका छन् ।