Media Network

गुण एयरलाइन्सको ढोका आकाशमै खुलेपछि काठमाडौं फिर्ता


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौँ — काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकाशमा नै खुलेपछि जहाजलाई काठमाडौंमा नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका खुलेपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद