Media Network

गठबन्धन नगर्ने भन्दै कञ्चनपुरमा कांग्रेस कार्यकर्ताको पत्र


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनले देशैभर तालमेल गरी चुनावमा जाने तयारी गरिरहँदा कञ्चनपुरका कांग्रेसको स्थानीय नेतृत्वले गठबन्धन अस्वीकार गरेका छन् । 

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ कञ्चनपुरले जिल्ला पार्टी सम्बन्धित कमिटीलाई पत्र नै पठाएर चुनावी तालमेल नगर्ने बताएका छन् । 

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयसहित जिल्ला सभापतिलाई उनीहरुले पत्र पठाएका छन् । उनीहरुले उक्त पत्रको बोधार्थ पार्टी जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय कार्य समितिलाई समेत पठाएका छन् ।  

यस्ताे छ पत्रः


Share:
Reaction :
ताजा समाचार
खेलकुद