ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता
१८ फाल्गुन २०७८, बुधबार
ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं। गृह मन्त्रालयले शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि (बिहीबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट १९ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।