Media Network

घोराही उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

दाङं । घोराही उपमहानगरपालिका गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

३६,०३१ मत गन्दा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरीले १३,००१ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदबार माओवादी केन्द्रका हेमराज शर्मा डायमण्डले ११,१७४ मत ल्याएका छन् ।दुईबीच १८,२७ को मतान्तर देखिएको छ ।

त्यस्तै उपमेयरमा एमालेकै हुमा डिसी १२,५५२ मतले अगाडि छिन् भने काग्रेसका भुपबहादुर डाँगीले १२,४५० मत प्राप्त गरेकी छिन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद