Media Network

घिसिङले भेटे मेयर बालेनलाई


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौँ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेटेका छन्। 

शुक्रबार शाहको कार्यकक्षमा घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले भेट गरेको थियो,भेटमा उपमेयर सुनिता डंगोलको समेत उपस्थिती रहेको थियो।

काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि मेयर शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै उच्चतहका कर्मचारीसँग निरन्तर भेटघाट तथा छलफलमा जुटेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद