Media Network

इँटाको ब्रान्ड एम्बेस्डर बने रवि लामिछाने


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन्। एएसी इँटा उद्योग प्रालिका अध्यक्ष निकोलस पाण्डेले शुक्रबार एक कार्यक्रमका बीच सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका हुन्।

लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशकसमेत हुन्।



 


Share:
Reaction :
ताजा समाचार
खेलकुद