नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का दिन विदा दिने व्यवस्था भएको गृहन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ २०७९ बैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस्तो छ गृहमन्त्रलयबाट जारी गरिएको विज्ञप्तिः