Media Network

जिल्ला प्रशासन काठमाडौँद्वारा २७ बुँदे आदेश जारी


खबरस्टोरी संवाददाता

४ माघ २०७८,मंगलवार

 काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (४ माघ) राती १२ बजे देखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । कोरोना संक्रमणदर तिब्र गतिमा बढेपछि स्थानीय प्रशासनले आदेश जारी गरेको हो ।जसमा सबै प्रकारका भेला भएर गर्ने कार्यक्रम माघ मसान्तसम्म निशेध गरिएको छ । सिनेमा हल डान्सबार दोहोरी लगायतका व्यवसायिक क्रियाकलापहरु आगामी १५ माघ सम्म बन्द गर्न भनिएको छ ।

विद्यालयको पठन पाठनमा पनि १५ माघसम्म भौतिक उपस्थिति नगराउन भनिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद