Media Network

जेठदेखि सातामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौँ। आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय राजपत्रमा प्रकाशित भएकाे छ । यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो। 

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णयसँगै कार्यालय समय भने बढाइएको छ। कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद