Media Network

जयनगरदेखि जनकपुर–कुर्थासम्मको रेलको आज शुभारम्भ गरिदै


खबरस्टोरी संवाददाता

१९ चैत्र २०७८,शनिबार

धनुषा । भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म रेल सञ्चालन हुने भएको छ । आज शनिबार रेल उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको भर्चुअल रुपमा शनिबार उद्घाटन गर्दैछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद