Media Network

कपिलवस्तु महोत्सवमा डुंगा पिङ भाच्चियो


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

कपिलवस्तु । कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा डुंगामा सवार मानिसहरु घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा एक्कासी डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट नियन्त्रण बाहिर हुँदै भुइमा झरेको थियो ।

घटनामा परी घाइते हुनेको संख्या यकिन हुन सकेको छैन । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद