Media Network

कोरोना संक्रमण बढेसँगै आन्तरिक तयारीमा जुट्दै उपत्यकाका सिडिओहरु


खबरस्टोरी संवाददाता

२५ पुष २०७८,आईतवार

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता फेरी कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमितको संख्या बढ्दै जान थाले पछि सतर्कता अपनाउन सरकारले आग्रह समेत गरेको हो ।काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस नियन्त्रणको लागि थप कडाइ गर्ने तयारीमा जुटेका छन् ।

सिसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू अगाडी बढ्ने बताइरहेका छन् । कोरोना संक्रमणको अवस्थाबारे एक÷दुई दिनभित्रै उपत्यकाभित्रका सिडिओहरू बैठक बस्ने तयारी भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद