Media Network

काठमाडौ महानगर अपडेट : स्थापित भन्दा १३६६१ मतले बालेन अगाडि


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौ । स्थानीय तहको निर्वाचन अन्तर्गत जारी काठमाडौ महानगरपालिकाको मतगणना अनुसार स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र शाहले २९५८२ मत प्राप्त गदै अग्रता लिएका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १५९२१ मत र गठबन्धनकी उम्मेदवार सिर्जना सिहंले १५०१० मत प्राप्त गरेकी छन् ।

बालेनले एमालेका उम्मेदवार स्थापितलाई १३६६१ मतले र सक्ता गठबनधनकी उम्मेदवार सिहलाई १४५७२ ले लिड गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद