काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान २ बजेर ३६ मिनेटमा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।