Media Network

काठमाण्डौको भृकुटीमण्डपमा आगलागी


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

 काठमाण्डाै।  काठमाण्डौको भृकुटीमण्डपमा आज आगलागी भएको छ ।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो । सो क्षेत्रमा आगलागी भएपछि कालो मुस्लो देखिएको छ ।

आगो नियन्त्रणमा लिन दमकल पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद