Media Network

क्याप्टेन बिजय लामालाई पितृशोक


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

काठमाडौ । क्याप्टेन बिजय लामालाई पितृशोक परेको छ ।उनको दिउँसो १ १५ मा निधन भएको हो ।

अन्तिम श्रद्धान्जलीका लागि उनको पार्थिक शरिर भोली निजी निवास बालुवाटारमा राखिने भएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद