सिन्धुपाल्चाेक। मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची– ११ सिमखेतमा बाटो अवरुद्ध भएको छ ।
बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन् भने सर्वसाधारणले सास्ती खेप्न परेको छ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।