Media Network

खोटाङमा महिला वडा सदस्यको मृत्यु


खबरस्टोरी संवाददाता

२४ बैशाख २०७९,शनिबार

काठमाडौँ। खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारलाई  रक्तचापको समस्याका कारण उनको  मृत्यु भएको हो ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद